मेयरहरूका नाममा खुलापत्र

आदरणीय मेयरज्यू ! पहिले कति बजेट कुन स्रोतबाट आएको छ निर्क्योल गर्नुहोस् । त्यो कर्मचारीदेखि शिक्षक र अन्यको तलबभत्तामा खर्च गरिसकेपछि कति बच्ने हो, हिसाब गर्नुहोस् । एउटा भरपर्दो ‘डेटाबेस’ तयार गर्नुहोस् । जनसंख्यादेखि, जन्मदर, शिक्षा, स्वास्थ्य, आर्थिक स्तर, उमेर, रोजगारीजस्ता सबै कुराको तथ्य व्यवस्थित गर्नुहोस् । कति धेरै योजनाहरू पूरा हुने चरणमा होलान्, कति … Continue reading मेयरहरूका नाममा खुलापत्र